आए हैं भोले के द्वार - भजन
Aaye Hai Bhole Ke Dwar - Bhajan
आए हैं भोले के द्वार - भजन — a beautiful devotional aarti lyrics page.
!doctype html>
himali pakheima
हिमाली पाखैमा — a beautiful devotional bhajan lyrics page.
Published: 21 जून 2026
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2
बैकुण्ठका विष्णु आए ब्रह्मलोकका ब्रह्म-2
हामी पनि सँगै जाउँ भेला भई जम्मा-2
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2
स्वर्गबाट इन्द्र आए यमलोकका यम -2
नन्दी भृङ्गी नाच्न थाले सबै छम छम-2
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2
लौन हेर कति राम्रा हाम्रा शंकर भोले -2
शिव शिव भन्दै हिँड्छन् डोली बोक्ने डोले-2
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -2
हिमाली पाखैमा -2
जाउँ है सबै भोले के साथैमा -3
चक्रपाणि सापकोटा
Solve beautiful jigsaw puzzles, play devotional quizzes, and build your daily streak!